बजेटको बक्सा बोकेर निस्किए अर्थमन्त्री
वि.सं.२०८० जेठ १५ सोमवार १६:१३
4.28K
shares
shares

काठमाडौं, १५ जेठ । आज सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुँदै छ । बजेट सार्वजनिक गर्न अर्थमन्त्री डा. प्रकाश शरण महत तयारीका साथ संसद भवनतर्फ लागेका हुन् ।
अबको केहि समयमै संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने छन् ।




















