Dhulikhel Eco Banner new

जनउत्थान वित्तीय संस्थामा रोजगारी खुल्यो

4.81K
shares

काठमाडौं, ६ जेठ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले नायव कार्यकारी प्रमुख व्यवस्थापकीय १ जना, सहायक प्रवन्धक व्यवस्थापकीय १ जना, वरिष्ठ अधिकृत १ जना, अधिकृत, कनिष्ठ अधिकृत सञ्चार तथा सूचना प्रविधि विभागीय प्रमूख १ जना, कनिष्ठ अधिकृत केहि, वरिष्ठ सहायक÷ सहायक सहायक केही र कनिष्ठ सहायक÷प्रशिक्षार्थी केहि संख्यामा माग भएको जनाएको छ ।

संस्था द्वारा जारी सूतचना अनुसार योग्यता पुगेका ईच्छक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बुटवल–१२, कालिकानगर, रूपन्देही तथा संस्थाका शाखा कार्यालयहरु वा संस्थाको मेल ठेगानामा आवेदन दिनहुन आवहान गरेको छ ।