नौं सय रुपयाँले घट्यो सुनको मूल्य
वि.सं.२०८० साउन १२ शुक्रवार १४:१०
4.37K
shares
shares

काठमाडौं, १२ साउन । नेपाली बजारमा आज सुनको मूल्य नौं सय रुपयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ छ ।
यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार ४५० रुपैयाँमा रहेको छ ।बिहीबार छापावल सुनको मूल्य प्रतितोलामा एक लाख १३ हजार ५ सय रुपैयाँ रहेको थियो थियो भने चाँदी १ हजार ४९० रुपैयाँमा खरिद बिक्री भएको थियो
















