Dhulikhel Eco Banner new

आयोगले सिफारिस नगरेका आयोजनामा ‘नो बजेट’

4K
shares

काठमाडौं, १० जेठ । आयोगले सिफारिरस नगरेका आयोजनामा ‘नो बजेट’ को नीति सरकारले अघि सारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।