धितोपत्र बोर्डको क्षमता अभिवृद्धि गर्ने सरकारको घोषणा
वि.सं.२०७९ जेठ १० मंगलवार १६:३३
4.42K
shares
shares

काठमाडौं, १० जेठ । सरकारले धितोपत्र बोर्डको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
















