विषादी परिक्षणमा निजी क्षेत्रलाई सहभागिता गराइने
वि.सं.२०७९ जेठ १० मंगलवार १६:३९
4.71K
shares
shares

काठमाडौं, १० जेठ । सरकारले विषादी परिक्षणमा निजी क्षेत्रलाई सहभागिता गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।



















