Dhulikhel Eco Banner new

कृषिमा भएको क्षतिको क्षतिपूर्ती दिइने

5.63K
shares

काठमाडौं, १० जेठ । सरकारले वेमौसमि वर्षाका कारण भएको क्षतिमा कृषकलाई क्षतिपूती दिने भएको छ । संसदको संयुक्त बैंकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकि हुन् ।