७१५ मेगावाट विद्युत उत्पादन गरिने
वि.सं.२०७९ जेठ १० मंगलवार १७:१७
5.77K
shares
shares

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्ष ७१५ मेगावटा विद्युत उत्पान गरि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने नीति लिएको छ । राष्ट्रपतिले गामामी आर्थिक वर्षको नीति थता कार्यक्रममा यस्तो बताएकी हुन् ।


















