Dhulikhel Eco Banner new

आत्मनिर्भर लघुवित्तले गत वर्षको मूनाफाबाट लाभांश वितरण गर्ने

6.01K
shares

काठमाडौं, २५ मंसिर । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

हिजो बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लघुवित्तको हालको चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।