Dhulikhel Eco Banner new

एसविआई बैंकको ९७ औँ शाखा तनहुँको दुलेगौँडामा

2.95K
shares

नेपाल एसविआई बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकको ९७ औँ शाखा विस्तार गरेको हो ।

बैंकले गण्डकी प्रदेशको तनहुँको दुलेगौँडामा उक्त शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको हाल सम्म ९७ वटा शाखा कार्यालय, एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस र १२१ वटा एटिएम मेसिनबाट आफ्नो सेवा दिरहेको छ ।