Dhulikhel Eco Banner new

कृषि क्षेत्रको रुपान्तरण बजेटको प्राथमिकतामा

4.62K
shares

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि क्षेत्रको रुपान्तरणलाई विशेष प्राथमिकतामा राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने, आयात निरुत्साहित गर्ने विषय प्राथमिकतामा राखिएको बताए ।