Dhulikhel Eco Banner new

नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन पनि दर्शकको घुइँचो (तस्विरहरु)

351
shares

काठमाडौं, ३१ साउन । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज अन्तिम दिन पनि दर्शकको उल्लेख्य उपस्थिती रहेको देखिन्छ ।

साउन २६ गतेदेखि सुरु भएको एक्स्पो आजबाट समापन हुँदैछ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् भने हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्।