Dhulikhel Eco Banner new

नाइमा एक्स्पोमा सवारीसँगै आकर्षण बने ‘बुथ मोडल्स’ (फोटो फिचर)

4.34K
shares

भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा विभिन्न ब्रान्डका नयाँ तथा आकर्षक सवारीसाधनसँगै तिनका स्टलमा रहेका बुथ मोडल्स ले पनि आगन्तुकको ध्यान खिचिरहेका छन्।

५५ ब्रान्डको सहभागिता रहेको एक्स्पोमा विभिन्न कम्पनीले आफ्ना नयाँ मोडल तथा उत्पादन प्रदर्शनमा राखेका छन्। एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने छ।

एक्स्पोका विभिन्न स्टलमा देखिएका बुथ मोडल्सका केही तस्बिरहरू :

तस्बिर : उज्ज्वल पौडेल/केटीएम भ्वाइस