Dhulikhel Eco Banner new

एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

611
shares

काठमाडौं, ३१ साउन । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ४ हजार ६ सयले बढेको छ।

महासंघका अनुसार सुन शुक्रबार प्रतितोला ३ लाख १ हजार ६ सयमा कारोबार भएको सुन आइतबार बढेर प्रतितोला ३ लाख ५ हजार २ सयमा कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ६ सय ७ मा कायम भएको चाँदी बढेर आइतबार ४ हजार ७ सय १० मा कायम भएको हो ।