जडिबुटीको उत्पादन गर्नका लागि प्रोत्साहन गरिने
वि.सं.२०७९ जेठ १५ आइतवार १६:३४
5.41K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष जडिबुटि उत्पादनमा प्रोत्साहन गर्ने भएको छ । संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो रकम छुट्याएको जानकारी दिएका हुन् ।

















