शक्तिखोर लगायतका ठाउँमा पीपीपी मोडलमा उद्योग सञ्चालन गरिने
वि.सं.२०७९ जेठ १५ आइतवार १६:३५
5.58K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । शक्तिखोर लगायतका ठाउँमा पीपीपी मोडलमा उद्योग सञ्चालन गरिने भएको छ । नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















