Dhulikhel Eco Banner new

अति विपन्नलाई कार्यस्थलमा आधारित रोजगार

5.08K
shares

काठमाडौं, १५ जेठ । अति विपन्नलाई कार्यस्थलमा आधारित रोजगार सिर्जना गरिने भएको छ । नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।