Dhulikhel Eco Banner new

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गरिने

6.16K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा चितवनको शतिmखोरमा औद्योगीक क्षेत्र निर्माण गर्ने भएको छ । संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।