उदयपुरमा विमानस्थल निर्माणको काम अघि बढाउने सरकारको घोषणा
वि.सं.२०७९ जेठ १५ आइतवार १६:५०
19.63K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले उदयपुरको सगरमाथा विमानस्थल निर्माणको काम अघि बढाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















