Dhulikhel Eco Banner new

घरजग्गा कारोबार व्यवस्थित गरिने

5.99K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
सुरुमा महानगरपालिका र उपमहानरपालिकामा यो लागू गरिने मन्त्री शर्माले बताएका छन् ।