एनआरएनएलाई धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्ने व्यवस्था गरिने
वि.सं.२०७९ जेठ १५ आइतवार १८:२०
6.44K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत गैरआवासिए नेपालीहरुलाई धितोपत्रको दोस्रो बजारमो प्रवेशको व्यवस्था गर्ने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

















