Dhulikhel Eco Banner new

मनकामना स्मार्ट लघुवित्तको साधारणसभा चैत २९ गते

4.26K
shares

काठमाडौं, ७ चैत । मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारणसभा चैत २९ गते हुने भएको छ ।
कम्पनीको चैत ६ गते (मंगलबार) बसेको सञ्चालक समिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा हुने भएको छ ।

यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । यो संस्थालाई समता घरेलु लघुवित्तसँग मर्जरमा जाने भएका छन् । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो ।