तोलामा २ सयले घट्यो सुनको मूल्य
वि.सं.२०८० चैत २९ बिहीवार १३:१६
shares

काठमाडौ, २९ चैतः स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १लाख ३६ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६ हजार ६ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा २ सयले घटेको छ ।
यस्तै, तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३५ हजार ९ सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला १ हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।
सयले घट्यो सुनको मूल्य