सुन चाँदीको मूल्यमा वृद्धि
वि.सं.२०८१ वैशाख ३ सोमवार ११:४७
shares

काठमाडौँ, ३ वैशाख । सोमबार पनी सुनचाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ३७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। ।आइतबार एक हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ७१५ रुपैयाँमा किनबेच भइरहेको छ ।















