Dhulikhel Eco Banner new

पोखरा फाइनान्सको सीईओमा रवि गुरुङ दोहोरिए

4.59K
shares

काठमाडौं, २० जेठ । पोखरा फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङलाई पुन नियुक्त गरेको छ ।

जेठ १९ गते बसेको बैठकले गुरुङलाई पुन नियुक्ती गर्ने निणर्य गरेको हो ।

असार १० गतेबाट लागु हुने गरी गुरुङलाई ४ वर्ष कार्यकाल थप गरिएको हो । थप गरिएको कुरा कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।