आन्तरिक उत्पादनलाई प्रोत्साह गर्ने
वि.सं.२०७९ जेठ २० शुक्रवार १५:०२
7.09K
shares
shares

काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक उत्पादनलाई प्रोत्साह गर्ने नीति लिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनमा वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने गरी काम गरिने बताएका हुन् ।
शिक्षालाई पनि उत्पादनसँग जोडेर काम गर्ने गरी बजेट निर्माण गरिएको मन्त्री शर्माको भनाई छ ।

















