Dhulikhel Eco Banner new

बन्द उद्योग सञ्चालन गरिन्छ

6.68K
shares

काठमाडौं, २० जेठ । सरकारले बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने नीतिका साथ बजेट ल्याएको बताइएको छ । शुक्रबार संसदमा बजेट माथि सांसदले उठाएको प्रश्नको जबाफ दिने क्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । बन्द रहेका कपडा, चीन उद्योगहरु सञ्चालन गर्ने गरि काम हुन्छ ।