दुर्गा प्रसाईं पक्राउ
वि.सं.२०८१ मंसिर ४ मंगलवार १२:४५
5.38K
shares
shares

काठमाडौं, ४ मंसिर । दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लागेका कारण पक्राउ गरिएको हो।
उनलाई भक्तपुरको निवासबाट पक्राउ गरिएको छ ।



















