शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ मंसिर ९ आइतवार १५:२१
3.45K
shares
shares

काठमाडौं, ९ मंसिर । शेयर बजारमा आज ७ अर्ब ७२ करोडको कारोबार हुदा जानकी फाइनान्स सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६० करोड ८७ लाख कारोबार भएको छ ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३३ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख कारोबार भएको छ ।
त्यसैगरी बेस्ट फाइनान्सको २३ करोड ९८ लाख कारोबार भएको छ भने रसुवागढी हाइड्रोपावरः १८ करोड ५४ लाख कारोबार भएको छ ।

















