Dhulikhel Eco Banner new

आँधिखोला लघुवित्तका सञ्चालकले दिए राजीनामा

4.93K
shares

काठमाडौं, २६ जेठ । आँधिखोला लघुवित्त वित्तीय संस्थाका संस्थापक सञ्चालक श्याम विक्रम खाँणले राजीनामा दिएका छन् ।

गत जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले खाँणले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।