ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ मंसिर १६ आइतवार १०:१९
3.12K
shares
shares

काठमाडौं, १६ मंसिर । ग्लोबल आइएमई लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकको साढे ६ हजार ७११ कित्ता शेयर बिक्रीमा राखेको हो ।
लघुवित्तले संस्थापकलाई निवेदन दिनका लागि ३५ दिनको म्याद तोकेका छन्। उक्त म्यादभित्र आवेदन नपरेको खण्डमा सो शेयरहरू सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीहरूले बताएका छन्।
यो शेयर किन्न इच्छुक शेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।















