Dhulikhel Eco Banner new

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त

2.59K
shares

काठमाडौं, १४ माघ । नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमवार बसेको ६७३औँ बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।

उनी बैंक तथा वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी असल नेतृत्वकर्ता हुन् ।