Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुुस् कतिमा हुदैछ कारोबार ?

2.35K
shares

काठमाडौं, २७ माघ । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार तोलामा १ लाख ६८ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आइतवार १ सय बढेर तोलामा १ लाख ६८ हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आइतवार तोलामा १ हजार ९६० रुपैयाँमा कायम भएको छ ।