Dhulikhel Eco Banner new

एस.एम इन्भेष्टमेन्टले बोलायो साधारणसभा, के के छन् एजेण्डा ?

4.72K
shares

काठमाडौं, ३० जेठ । एस.एम इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले असार १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले एमसी डोनाल्ड ब्यांक्वेट एण्ड रेष्टुरेन्ट, मिड बानेश्वर, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २०७८÷७९ का लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को साधारण सभा पारित गर्ने, सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्ताव समेत उक्त सभाले पारित गर्नेछ ।