Dhulikhel Eco Banner new

त्रिवि शिक्षण अस्पतालद्धारा कर्मचारी माग

3.58K
shares

काठमाडौं, १८ फागुन । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले कर्मचारी मागेको छ । अस्पतालले करारमा नियुक्ति गर्ने गरी कर्मचारी मागेको हो ।

आइतबार एक सूचना जारी गर्दै अस्पतालले केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो ।

एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त नेपाली नागरिकले फागुन २५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ ।