Dhulikhel Eco Banner new

शेयर बजारमा १२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.21K
shares

काठमाडौं, १३ चैत । बुधवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४०.४७ अंकले घटेर २,६२३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब २० करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ७.२७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन नारायणी विकास बैंकका लगानीकर्ताले ५.११ प्रतिशतका दरले गुमाएका छन् भने नविल ऋणपत्रका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी कर्पोरेट विकास बैंकका लगानीकर्ताले १.९१ प्रबतिशतका दरले गुमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले १.९० प्रतिशतका दरले गुमाएका छन् ।