Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ८४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.45K
shares

काठमाडौं, २१ चैत । शेयर बजारमा ७ अर्ब ८४ करोड रुपैयाँ बढीको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड ९९ लाख रुपैयाँ कारोबार भएको छ एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी हिमालयन पावर पार्टनरः ३४ करोड २ लाख रुपैयाँ कारोबार भएको छ राधी विद्युतको ३२ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ ।