Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

3.6K
shares

काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १३ गतेभित्र आवेदन दिनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।