शेयर बजारमा गिरावट, १३३ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८२ वैशाख ८ सोमवार १५:१३
shares

काठमाडौं, ८ वैशाख । सोमवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ४.०४ अंकले बढेर २,७०१ बिन्दुमा कायम भएको छ ।
सामान्य अंकले घटेको शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ७७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.७५ प्रतिशतका दरले गुमाएका छन् ।



















