Dhulikhel Eco Banner new

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

3.33K
shares

काठमाडौं, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यहि वैशाख २१ गतेदेखि सुरु हुने गरी परीक्षाको तालिका बुधवार सार्वजनिक गरेको छ ।

वैशाख ११ गतेको लागि तोकिएको परीक्षा गत चैत २० गते देखि शिक्षकहरुले शिक्षा ऐन जारीको माग गर्दै निरन्तर रुपमा आन्दोलनका चर्काउदै आएको कारण परीक्षा प्रभावित भई वैशाख २१ गतेको लागि सारिएको हो ।