सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सैंजु नियुक्त
वि.सं.२०८२ जेठ ८ बिहीवार ०८:५६
2.11K
shares
shares

काठमाडौं, ८ जेठ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छिन् ।
कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले मीना कुमारी सैंजु नियुक्तलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
















