Dhulikhel Eco Banner new

त्रिभुवन विमानस्थलका लागि ४ अर्ब १५ करोड बजेट विनियोजन

2.21K
shares

काठमाडौं, १५ जेठ । त्रिभुवन विमानस्थलमा बढ्दो चापलाई नियन्त्रण गर्न र विमानस्थलको क्षमता विकास गर्न ४ अर्ब १५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन्।

नेपाललाई हवाई उडान सुरक्षाको जोखिम सूचीबाट बाहिर ल्याउन उपयुक्त कदम चाल्ने भएको हो ।