Dhulikhel Eco Banner new

राष्ट्रिय रोजगार प्रर्वधनका लागि १ अर्ब ९९ करोड बजेट

2.8K
shares

काठमाडौं, १५ जेठ । बेरोजगारी समस्या समाधान गर्न श्रमबजारको माग अनुरुप राष्ट्रिय रोजगार प्रर्वधनका लागि रु १ अर्ब ९९ करोड बजेट विनियोजन भएको छ ।