Dhulikhel Eco Banner new

एसईई अब प्रदेश सरकारले सञ्चालन गर्ने

2.26K
shares

काठमाडौं, १५ जेठ । एसईई अब प्रदेश सरकारले सञ्चालन गर्ने भएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।