सहकारी ठगको सम्पत्ति लिलाम बिक्री गरिने
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३२
2.8K
shares
shares

काठमाडौं, १५ जेठ । सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरुलाई वितरण गरिने भएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

















