तमोर जिस्याङ, सुनकोशी तावा त्रिशुली लोचर माडि दाङ आयोजनाको अध्ययनका लागि ३७ करोड बजेट
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३१
2.69K
shares
shares

काठमाडौं, १५ जेठ । तमोर जिस्याङ, सुनकोशी तावा त्रिशुली लोचर माडि दाङ आयोजनाको अध्ययन तिव्र गरिने भएकोे छ । यसका लागि ३७ करोड बजेट विनियोजन भएको छ ।

















