चलचित्र छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३०
2.64K
shares
shares

काठमाडौं, १५ जेठ । कइन्डोर तथा आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

















