विद्यालयमा खाजा खान १० अर्ब १९ करोड
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:२८
2.85K
shares
shares

काठमाडौं, १५ जेठ । कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने विद्यार्थीको दिवा खाजाको रकम वृद्धि गरी रु १० अर्ब १९ करोड विनियोजन । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने विश्वास गरिएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

















