Dhulikhel Eco Banner new

कलंकी, बसुन्धरा, धोबीखोला सडकखण्ड स्तरोन्नती गर्न रु १ अर्ब २४ करोड

2.76K
shares

काठमाडौं चक्रपथको कलंकी, बसुन्धरा, धोबीखोला सडकखण्ड स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिन रु १ अर्ब २४ करोड विनियोजन ।बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।