Dhulikhel Eco Banner new

बजेटमै समेटियो ‘लोडसेडिङ’, अब स्वचालित सूचना दिने अर्थमन्त्रीको घोषणा

2.94K
shares

काठमाडौं । विद्युत आपूर्ति बन्द भएमा स्वचालित रूपमा सूचना पाउने प्रणाली विकास गरिने भएको छ। सरकारका अनुसार त्यसपछि प्राविधिकहरुलाई तत्काल मर्मतका लागि खटाइनेछ। बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।